तातोपानी कुण्डलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी , जेठ २४ गते । यहाँका एक परिवारले म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका ४ च्युरिबोट घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका स्वर्गिय बलमान पुन मगरका धर्मपत्नी दिलमाया पुन मगरले एक लाख ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । स्वर्गिय श्रीमान पुन … Continue reading तातोपानी कुण्डलाई आर्थिक सहयोग